भर्खरै बिहे गरेर आएकी श्रीमतीले आमालाई नेकलेस चोर लगाइन्, सहन नसकेर आमा धुरुधुरु रोइन् (कथा)

Rochak

भर्खरै बिहे गरेर आएकी श्रीमतीले आमालाई नेकलेस चोर लगाइन्, सहन नसकेर आमा धुरुधुरु रोइन् (कथा)

एकदिन सॉझ`पख मेरी श्रिमतीले नेकलेस चो|रेको दोष पटक -पटक मेरी आमालाई लगाउँदै थिई,र म उसलाई चुप लाऊ भनेर सम्झाई`रहेको थिंए ! तर मेरी श्रिमती चुप रहनै मानिन र उसले झन च|र्को स्वरमा सराप्न लागी !

मेरो वावा|ले दिएको त्यो नेकलेस यही राखे|को थिंए ,तिमी र म भन्दा अरु कोही यो कोठामा आएको पनि त छैन! यो नेकलेस आमालेनै चोरेको हुनु|पर्छ। जव मलाई यो कुरा|ले सहन सकिन तव मैले उस|लाई दुई झापड लगाएँ!

अहिले तिन महिना त भयो नि तिमी|संग विवाह गरेको तिमी के चिने|को छौ मेरो आमालाई ? मेरो हातको झापड दह्रो थियो र उसले सहन सकिन र घर छाडेर जान लागी ”

जाने क्रममा उसले मतिर हेरेर भनी:- तिमी|संग आमाको यतिधेरै विश्वास किन छ?

मैले भने:- जव म सानो थिंए ,सानैमा वुवा वितेकाले मेरी आमाले छिमेकीको घरमा गएर झाडु पोछा अनि भॉडा माझेर केही पैसा कमाउनु हुन्थ्यो, त्यसले एकछाक रोटी पाक्ने गर्थ्यो!

आमा एकथालीमा मलाई रोटी निकालेर दिन्थिईन र भन्थिईन ,मेरो खाना यो डिव्वामा छ म पछी खान्छु तिमी खाऊ! म पनि सधैं आधि रोटी खाएर भन्ने गर्थें कि आमा मेरो पेट टन्न भयो अव खान सक्दिन”

म खेल्न गए है यही भनेर दिनहुँ निस्कन्थें र भान्सा पछाडीको झ्यालवाट हेर्थें ” आमाले राखेको डिव्वामा केही हुँदैनथ्यो मैले छोडेको जुठो रोटी खानुहुन्थ्यो र मलाई यसरीनै पालेर हुर्काउनु भो!

आज म दुई रोटी कमाउने भएको छु, तर यस्तो कसरी भुल हुन्छ मेरो आमावाट तिम्रो नेकलेस चोर्नुपर्ने , आमाले त्यो अभावमा कहिले गलत काम गर्नु भएन, आमाको त्यो लाउँ लाउँ खाँउखाँऊ भन्ने उमेरमा राम्रो गहना लाउने लालसामा त त्यस्तो गल्ती काम गर्नु भएन , आज तिमी त्यस्तो आरोप लाउँछौ ? अझै आमाले त्यो कलिलो उमेरमा पनि आफ्नो ईच्छालाई मारिन भने त्यो आमालाई तिमी नेकलेस चोरीको दोष !!

कसरी चोर्न सक्छिन र यो म सोंच्न पनि सक्दिन “तिमी तिन महिनादेखी मसंग छौ ,मैले त आमाको तपस्या`लाई विगत २५ वर्षदेखी देखीरहेछु !
मेरो यि कुरा आमाले पनि सुनेकी रहिछीन् । मेरो यो कुरा सुनेर ढोका पछाडी उभिएकी आमा|ले रोएको आवाज सुने र म त्यतै गए आमाले मलाई रुँ`दै न्यानो अंकमाल गरिन् !! – मन छोएमा शेय`र गर्न नभुल्नुहोला ।

– यो कथा समाजिक सञ्जालमा भेटेर शे`यर गरिएको हो । फोटो – साङ्केतिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *