राजेश हमालले गरिखाऊ भनेर गरिबलाई दिए ३ करोडको जग्गा, सुकुम्बासी रातारात बने करोडपति (भिडियो)

Rochak

महानायक राजेश हमाल पैत्रिक सम्पत्तीका कारण पनि सम्पन्नशाली छन् । सम्पन्नशाली परिवारमा जन्मिएका हमाल’लाई उनका बुवाले डाक्टर बनाउन चाहन्थे । तर उनी बुवाको इच्छा विपरित कलाकार बने । त्यसैले उन’को बुवासंग त्यती राम्रो सम्ब:न्ध पनि भएन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्तिम अवस्थामा पनि बुवालाई राम्रो सेवा गर्न नपाएकोमा हमाललाई अहिले पनि पछुतो छ । महानायकले गरेको एउटा योगदानका कारण अहिले ४ वटा विपन्न परिवार करोड:पति बनेका छन् । उनले करिब ३ करोड मुल्य पर्ने जग्गा चार परिवार’लाई दान दिएका छन् । फलामको काम गर्ने र खेती किसानी गर्ने थारु समुदायका परिवारलाई राजेश हमाल र उनका भाई राकेश हमालले ३ कठ्ठा जग्गा दान दिएका हुन् ।

यस अघि राजेश हमालकै परिवार:लाई कामले सहयोग गर्नेहरु’लाई उनीहरुले जग्गादा:न दिएका हुन् । हमालकै जग्गा’मा कमाएर खाने, फलामको काम गर्नेहरुलाई जग्गादान दिएका हुन् । चितवनमा रहेको सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवारको आश्रयमा बसेकाहरुलाई जग्गा दान दिएका हुन् । उनीहरुको जग्गा’मा आश्रय लिएर बसेकाहरु हमाल:को जग्गा निकै धेरै रहे’को बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *