बेहुलिले बिदाईमा रुनै आएन भनेपछि ,हंगामा मच्चियो (हेर्नुस् भिडियो )

भिडियो

बेहुलिले बिदाईमा रुनै आएन भनेपछि ,हंगामा मच्चियो (हेर्नुस् भिडियो )

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

तर आजको यो भिडियो सामाग्री अलि भिन्न छ ।बेहुलिको बिदाई हुँदै गर्दा परम्परागत सबै बेहुलि अक्सर रुने गर्छन् तर यी बेहुलिले आफुलाई रुनै नआएको भन्दै ठट्टा गरेपछि एकदमै हासोको माहोल बनेको थियो ।जिवनभर सगै रहेर जिन्दगी बेथित गर्नुपर्ने छ फेरि आँसु झार्नु पो किनर ।नवबिवाहित जोडिलाई हार्दिक बधाई तथा सुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *