कठै बिचरा ! यसरी प शु सरह दस बर्षदेखि सा ङ्ग लिमा बाधिएका यी २७ बर्षिय युवा (हेर्नुस् भिडियो )

भिडियो

बाग्लुङ घर भएका रेशम कुमाल जो उमेरको हिसाबमा पनि मात्रै २७ बर्ष लागेका छन् ।उनको जिवन सामान्य मान्छेको भन्दा पुरै भिन्न छ किनकि उनफाई प शु सरह सा ङ् लिले बा धेर राख्नुपर्ने परिवारमाथि बाध्यात्मक अवस्था छ ।कस्ले चाहान्छ आफ्नो छोरोलाई यसरी बा ध्न तर परिवार बि बस छ ।

२७ बर्षको कलिलो उमेर जुन उमेर भनेको एकदमै कमाउने र जमाउने उमेर होतर यसरी उनी बा धि एर बस्नु परेको छ किनकि उनको मा न सिक सन्तुलन ठिक ठाउमा छैन् ।उनलाई खोलिदियो भने उनी फर्केरै नआउने र पछिल्लो समय केही हद सुधार भएपनि बेलाबेला मा न सिक सन्तुलन गुम्ने हुदा र को रो नाको ड रले समेत उनलाई यसैगरि बा ध्नु परेको आमा बताउँछिन् ।

बेलाबेला का`पि रहने ना नाथ रि ब र्ब राइ रहने उनको बानि जस्तै नै भएको छ ।भैरहवामा पछिल्लो समय उपचार गरेपश्चात केही सुधार भएपनि पुरै रुपमा निर्मुल भने भएको छैन् ।उनलाई यसरी बा धेर राखेको पनि दस बर्ष बितिसक्यो ।ठिक ठाउमा ठिक उपचार यदि पाएमा रेशम निको हुने संकेत देखिन्छ ,आर्थिक अवस्था कमजोर भएको यो परिवारलाई सबैले सहयोग गरिदिए उद्वार नै हुनेथियो ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *