भाग्य न्यौपाने ले समेत लिएका थिए सन्तोषी को अन्तरवार्ता : अनाैठाे कला थियो उनीसँग , तर आज कुन पा’पीले गरिदियो वि’भ’त्स ह’त्या

भिडियो

काठमाडौंको दक्षिणकालीमा भेटिएको श’वको पहिचान भएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भा’इरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।‘विस्तृत अनुसन्धान भइनै रहेको छ । तर श’व पहिचान भएको छ, श’व सन्तोषी सुब्बा​को भन्ने खुलेको छ’, खापुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *