…..त्यसपछि आफ्नै श्रीमतीलाई यी युवकले जे गरे

समाचार

पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवकले आफ्नै श्रीमतीको को दा लोले हा ने र ह त्या ग रे का छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको ह त्या ग रे का हुन् । सार्कीले यही असार ४ गते मा द क प दार्थ सेवन गरी ग म्भीर घाइते हुने गरी आ क्र मण ग रे का थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

त्यसपछि श्रीमतीको मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ । अभियुक्त सार्कीविरुद्ध ज्या नसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिनुभएको छ ।

सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिनुभयो । मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् छन् । आमाको ह त्या र बाबु पक्राउ परेपछि साना बालबालिकाको बिचल्ली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *