बाख्राको मा’सुलाई खसी भनेर बिक्री गर्ने २ जना प’क्राउ

समाचार

काठमाडौं : रौतहटस्थित बाख्राको मा’सुलाई खसीको मा’सु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले प’क्रा उ गरेको छ । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मा’सुलाई खसीको मा’सु भनि बेचबिखन गर्ने २ जनालाई सोम बार दिउँसो प्रहरीले प’क्रा उ गरेको हो ।

प’क्रा उ पर्नेमा गौर नगरपालिका वडानं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडानं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जानकारी दिएका छन। उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मा’सु सहित नियन्त्रण मा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो पनि, रुपन्देहीमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने : रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला को’भिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबार बसेको बैठकले निजी सवारी साधन चल्न पाउने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो । तर, सवारी साधन चल्दा जोर–बिजोर प्रणाली अनुसार चल्नुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए ।

जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउनुपर्ने जनाइएको छ । यस्तै डीसीसीएमसीको बैठकले मंगलबारदेखि सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यसअघि अत्यावश्यक सेवाका कार्यालयहरु मात्र खुले का थिए । को’रो ना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *