देशभरका ६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप

Rochak


काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पि’डित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आ’तंकवि’रुद्ध ल’ड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् ।

केही समयअघिसम्म खेतको मकैलाई क्ष’ति पुर्‍याएको फैजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको जानकारी आएको प्लान्ट क्वरेन्टिाइन तथा वि’षादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
किरा फैलिएको जिल्ला मोटामोटी जानकारीमा आए पनि त्यसको अवस्था र क्ष’तिबारे कुनै विवरण तल्ला निकायबाट प्राप्त नभएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *