कालोपत्रे माग गर्दै धनगढीमा स्थानीयले गरे सडकमै रोपाईं

Rochak


६ जेठ, धनगढी । कालोपत्रेको माग गर्दै धनगढीमा स्थानीय वासिन्दाले हिलाम्मे सडकमा धान रोपेका छन् ।धनगढी उपमहानगरपालिका–५ को हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ भएको सडकमा धान रोपेका हुन् । स्थानीय अनिल भण्डारीले तीन वर्ष अघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *