जगदम्बा स्टिल कारखानामा भिषण आगलागी : दुई मजदुरको दुखद मृत्यु, ४ घाइते

समाचार


बारा- बाराको जगदम्बा स्टिल कारखानामा भिषण आगलागी भएको छ । आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भउका छन् ।मृत्यु हुनेमा भारतको विहार राज्यको पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको बताईएको छ ।विद्युत् सर्ट हुँदा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट हुँदा भिषण आगलागि भएको हो ।यो पनि , भरतपुर महानगरपालिकाको बेरुजुको परिमाण र प्रतिशत घट्दै – भरतपुर महानगरपालिकाको बेरुजुको परिमाण र प्रतिशत घट्दै गएको छ । महानगरले आज एक विज्ञप्ति प्रकाशित गरी जनप्रतिनिधि आएपछि बेरुजुमा कमी आएको जनाएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाद्वारा जारी विज्ञप्तिमा कूल बेरुजुमध्ये निर्वाचन हुनुभन्दा पहिलाको ६८.९६ प्रतिशत र जनप्रतिनिधि आइसकेपछिको चार वर्षको जम्मा ३१.०४ प्रतिशत रहेको उल्लेख छ । बेरुजुको ठूलो हिस्सा नियमित तथा पेश्की बेरुजुको रहेको र असुलउपर गर्नुपर्ने अधिकांश असुलउपर भएको जनाइएको छ । जनप्रतिनिधि आउनुअघिको महानगरको बेरुजु रु ६६ करोड ८९ लाख थियो । जनप्रतिनिधि आएपछिको बेरुजु रु ३० करोड ११ लाख रहेकोमा केही दिनभित्रै ६० प्रतिशतभन्दा बढी फछ्र्योट हुने महानगरले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *