मेलम्चीबाट फर्किएकि आँचल शर्माले सबैलाई चकित पार्ने गरि यस्तो भनिन्

Rochak

मेलम्चीबाट फर्किएकि आँचल शर्माले सबैलाई चकित पार्ने गरि यस्तो भनिन्
सेयर
मेलम्ची पुगेर फर्किएपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ ।

सवैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।’ उनि फेसबुकमा लेख्छिन्ः ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेल्मचीले बगाएर लगेको छ ।

तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ । आज धेरै अभियान्ता , कलाकार साथै सहयोगी मनहरु सिन्धुपाल्चोकको सारथी बनेर पुगेको देखियो र हामी पनि त्यस्तै सानो सारथी बनेर पुगेका थियौ ।

जो जता हुनुहुन्छ जे सक्नुहुन्छ तत्काल सवैले सकेको सहयोग गर्नु पर्ने परिस्थिती हामीले देख्यौ । धन्यवाद छ काठमाण्डौँ देखि हामीसँगै उपस्थित भई सहयोग गर्नुहुने निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल र अन्य साथी भाई ।🙏🙏’

Leave a Reply

Your email address will not be published. Required fields are marked *