पशुपतिमा गाइबस्तुको यस्तो हरिबिजोक ,नत उपचार नत दाना किन्ने पैसा, राजु परियार हातजोड्दै यसरि पुगे (हेर्नुस् भिडियो )

भिडियो

पशुपतिमा गाइबस्तुको यस्तो हरिबिजोक ,नत उपचार नत दाना किन्ने पैसा, राजु परियार हातजोड्दै यसरि पुगे (हेर्नुस् भिडियो )
सेयर
मठ मंदिर गाई बाच्छा बचाउ तथा सामाजिक अभियानका आइबि न्यौपाने गोपाल जो सडकमा बेवारिसे हिसाबमा फ्यालिएका गाईबस्तुहरुलाई पशुपति क्षेत्रको सेरोफेरोमा संरक्षण गरिरहनुभएको छ ।

अहिले पछिल्लो समय लकडाउने सृजना गरेको विषम परिस्थिति उपर यी गाइबस्तुलाई दिइनुपर्ने स्याहारसुसार ,उपचार र खाद्य बस्तु पनि काहिबाट सहयोग स्वरुप नआएको र यिनिहको सेवा गर्न आर्थिक स्थिति एकदमै नाजुक भएको अवस्थामा केही रकम सहयोग सहित राजुपरियारको साथमा पशुपति क्षेत्रमा मिडिया पुगेको हो ।

बरिस्ठ गायक र लोकप्रिय कलाकार राजु परियारको सो स्थानमा आगमन भएसगै आफुलाई निकै गौरव भएको संचालक आरबि न्यौपाने बताउँछन् ।गाई देशकै राष्ट्रिय जनावर पनि हो र हिन्दु धर्मावलम्बीहरुको लागि विशेष महत्त्व राख्छ जस्लाई संरक्षण गर्नेु हाम्रो साझा धर्म पनि हो ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *