जीवन म’र’णको दोसाँधमा रहेका ७० जनाको यसरी गरियो शाहसिक उद्धार(भिडियो हेर्नुहोस्)

भिडियो

मौसम प्रतिकूल भएर बाक्लो हिउँदमा घेरिएको अवस्थामा यार्सागुम्बा टिप्न जाँदा जीवन मरणको दोसाँधमा रहेका झण्डै ७० जना नागरिकहरूको उद्धार गरिएको छ।तुओ निकै शाहसिक उद्धारको मार्मिक दृश्य सहित हेलिकप्टर उद्धारमा खटिएका पाइलटको अनुभव यहाँ प्रश्तुत गरिएको छ।पाइलट भन्छन्,”भयंकर हिउँ परिरहेको थियो,मानिसहरूले तलबाट हेलिकप्टर देखेर हात हल्लाइरहेका थिए।त्यति हाइ अल्टिच्युडमा हेलिकप्टर ल्याण्ड गर्ने अवस्था पनि थिएन।

मलाई मेरो मनले जसरी पनि उद्धार गरौं भनिरहेको थियो भने दिमागले जोखिम भएका कारण नझर्न अर्ह्राइरहेको थियो।”त्यसपछि मैले दावालाई अलिअली गरेर भए पनि उद्धार गर्नुपर्छ भन्ने लाग्यो।मैले बिस्तारै अलिअली गरेर भए पनि ओसार्ने निधो गरेँ र ल्याण्ड गरेँ। त्यहाँ फसेका मानिसहरूले भने,तपाईं त हाम्रा लागि भगवान नै भएर आउनुभयो,हामी लाई त बाँच्ने आशा हराइसकेको थियो।

यसमा एकजना शाहसिक पत्रकारको अनुभव पनि जोडिएको छ,त्यस्तो ठाउँ मा आफ्नो शाहसिक रिपोर्टिङ गर्ने पत्रकार हुन् न्युज 24 का जगन्नाथ दुलाल।उनको अनुभवलाई समेत यहाँ समेटि एको छ।उनले असार एक गते सिन्धुपाल्चोकमा भएको बाढीको बारेमा आफ्नै घर खेत बगाउँदा आफैंले गएर रिपोर्टिङ गर्नुपरेको थियो।

यार्सागुम्बा टिप्न गएका मनाङ्का झण्डै ७० जना मानिसहरू पाँच दिनदेखी हराइरहेका थिए।उनीहरूको बाक्लो हिउँ पार गरेर निक्लने उपाय थिएन।संचार सम्पर्क बिच्छेद थियो,उनीहरू क्याम्पमा बसिरहेका थिए।दिनहरू त्यसै बित्दै जाँदा कतैबाट उद्धार होला र ज्या’न बचाइएला भन्ने आशा उनीहरूले मा’र्दै गएका थिए।

एक दिन अचानक एउटा हेलिकप्टर आकाशमा देखियो र उनीहरूले चि’च्याउँदै क’राउँदै गु’हार माग्न थाले।तर त्यो हेलिकप्टर तल ओर्लि एन,माथी आकाशबाटै हेलिकप्टर फर्कियो।किनकी ७० हजार मीटरको उचाइ त्यसमा पनि बाक्लो हिउँले ढाकेको ठाउँमा ल्याण्ड गर्न कठीन थियो र पाइलटका अनुसार उद्धारका लागि त्यहाँ तयारी समेत पुगेको थिएन।

त्यो दिन हेलिकप्टर रेकी गरेर फर्कियो र अर्को दिन साँच्चिकै उद्धारका लागि हेलिकप्टर त्यहाँ पुग्यो।इन्तु न चिन्तु भएर फ’से’कालाई लाग्यो कि अब चाहिँ बाँचिन्छ क्यार! उनीहरूलाई बचाउनका लागि पहल लिएका थिए,बिघटित प्रतिनिधि सभाका सांसद पालदेन गुरुङले।जोखिम मोलेर त्यो कठीन भूगोल र मौसममा पनि हेलिकप्टर उडाएका थिए अल्टिच्युड एअरका क्याप्टेन तथा पाइलट आनन्द थापाले।

आनन्द थापाले उद्धार पाएकाहरूबाट निकै आशीर्वाद पाए र उनीहरू भन्दै थिए कि तपाईं त भगवान बनेर हामीलाई बचाउन आउनु भयो,धन्यवाद।कृपया यसै बिसयमा न्युज 24 टेलुभिजनले तयार पारेको भिडियो तल प्रस्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *