काठमाडौं बासीहरुको लागि आयो खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट

समाचार

काठमाडौं–

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको छ।महानगरको नवौं नगर अधिवेशनमा बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले कोभिड १९ महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिइने बताएका हुन्।

शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बहालमा बस्नेहरुको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घर धनीहरुलाई घरबहाल करमा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सोही रकम बराबर छुट दिइने उल्लेख छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *