टाउको मान्छेको तर शरीर पुरै सर्पको एकदमै डरलाग्दो ,यो कस्तो रोग लाग्यो,कठै बिचरा (हेर्नुस् भिडियो )

भिडियो

अनुहार मात्रै मान्छेको अनि शरीर सबै सर्पको जस्तो ,यस्तो जिन्दगी के मान्छेको जिन्दगी ।भगवान यदि तिमी सबै मेरो कुरा सुन्न सक्छौ भने तिमी पापि हौ ।हामी गरिबहरुले के नै गल्ति गरेका छौ र ।हामी पनि मान्छे हो हामिलाइ पनि त मनमा अत्याधिक पीडा हुन्छ ।यो बाग्लुङ स्थित को दुखदायि परिदृश्य हो ।

आज यो सबै पीडा गरिबकै झुपडि माथसनै किन थुपार्दिन्छौ भगवान् ।बिहान र दिउँसो काम गरेर एक छाक खानलाई ढुंगा माटोसग संघर्ष गरिरहेका धनबहादुर बिक जो उमेरले ५३ बर्षका पुगे ।उनकै छोरो तारा बिक जो अहिले यस्तो यस्तो दयनीय जीवन जिउन बिबस छन् ।

अहिले उनी पन्ध्र बर्षका भएका छन् ।तर उनी अहिले जुन अवस्थामा छन् त्यो अवस्थामा पहिले र जन्मजात भने थिएनन् ,एकाएक बज्रपात परेपछि उनको यस्तो हाल भयो ।घर श्रि-सम्पत्ति सबै छोरोको उपचार मै सकिएको र पनि उनलाई यो अवस्थाबाट बाहिर निकाल्न नसकेको भन्दै बुवा आमा धुरुधुरु रुन्छन् ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *