दुःखद् खबर: काठमाडौं आउँदै गरेका प्रकाश को घ’टनास्थलमै गयो ज्या’न

समाचार

धादिङ । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठ’क्कर दियो । ठ’क्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घ’ट’नास्थलमै ज्यान गयो ।आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठ’क्कर दिएको थियो । तर घ’टनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्ष’तिपूर्ति पाउन सकेका छैनन् । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *