नायिका आँचल शर्मा र उदित श्रेष्ठ, ५० परिवारका लागि राहत लिएर आज सिन्धुपाल्चोक जाँदै

समाचार

नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परि’वारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भ’एका छन्। डा. उदित श्रेष्ठले सामाजिक संजा’लमा आफूहरु ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार जाने जान’कारी दिए। डा. उदित श्रेष्ठले पिडित दाजुभाइ दिदिबहिनिहरु मोटर बाटो आउनेसम्म राहत लिन आइदिन आग्रह समेत गरे’का छन्।

“हामि ५० परि’वारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनु’रोध गर्दछौ।” डा. उदित श्रेष्ठले लेखेका छन्।डा. उदित श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, “हामि ५० परिवारको लागि रा’हत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनु’रोध गर्दछौ।”

आँचल शर्मा एक नेपा’ली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्।पहिलो चलचि’त्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियो’गिता जितेकी थिइन् ।

यो पनि,भनिन्छ नि दिन’को शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्य’ही रौनक मनमा रहिरहन्छ ।

त्यसैले विहान दिनभ’रलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वि’त्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । कुकुर: शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शु’भफल दिन्छ ।

आगो: विहान उठ्ने वि’त्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्र’मा उल्लेख छ । गाई: विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानि’न्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ । धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *