भारतीय नायक सञ्जय दत्तको अवस्था ग’म्भीर : सबै फ्यानहरुलाई प्रार्थना गरिदिन आग्रह

Rochak


एक ग’म्भीर बिरामीको सामना गरिरहेका बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अमेरिका गएको समाचार बाहिर आएको छ । फोक्सोको क्या’न्सर तेस्रो चरणमा पुगेको समाचार भारतीय मिडियाहरुमा आएको छ उनको स्वास्थ्य गम्भी’र भएको कुराले उनका फ्यानहरुलाई धेरै देःखी बनाएको छ । यो बीचमा अहिले सञ्जयकी श्रीमती मान्यताले एक बयान जारी गरेकी छन् । जसमा उनले सञ्जूका फ्यानहरूलाई प्रार्थना गर्न अपील गरेकी छन् । यद्यपि यस बयानमा उनले क्या’न्सर रोगको बारेमा खुलेआम केही भनेकी छैनन् । तर संजय दत्तलाई फाइटर भनिएको छ ।मान्यताले लेखेकी छन्, ‘म सञ्जूको स्वास्थ्य लाभको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन्छु । ***पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *