मेरी बास्सैका चर्चित कलाकार सुरबिर पण्डितलाई के भयो ( भिडियो )

भिडियो

मेरी बास्सैका चर्चित कलाकार सुरबिर पण्डित दाह्री नेपालका चर्चित मध्येका एक पाका कलाकार हुन् । पाका कलाकार सुरबिर लामो समयदेखि मेरी बास्सैमा आवद्ध छन् । उनले अभिनय गरेको पछिल्लो शृखलामा सुरबिरको निधन भएको दृश्यलाई देखाइएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो बजारमा सूचिकृत करिब २५ प्रतिशत कम्पनीमा लगानी गर्दा होस पुर्‍याउन पर्छ भन्दै लगानीकर्तालाई सचेत गराएको छ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

उसले लगानीकर्तालाई सचेत गराउने बहानामा घुमाउरो पाराले सूचिकृत ५२ कम्पनीमा लगानी गर्नु उचित नहुने भन्दै सतर्क गराएको छ।बोर्डले सार्वजनिक गरेको विज्ञप्ति पढिसकेपछि सर्वसाधारण लगानीकर्ताले त्यस्ता कम्पनीमा लगानी गर्न नहुने रहेछ भनेर धारणा बनाउन सुरु गरेका छन्। जसले कम्पनीप्रति लगानीकर्ताको धारणा नकारात्मक बनाउन बल पुर्‍याएको छ।

बोर्डले अध्ययनको क्रममा भन्दै कम्पनीको नाम नै किटेर लगानीकर्तालाई सचेत गराइपछि बर्षाैदेखि साख बनाउन मेहनत गरिरहेका कम्पनीको साख एकै पटक गिराइ दिएको छ।कुनै पनि कम्पनी राम्रा हुन् या नराम्रा ती कम्पनीको बिश्लेषण गर्ने अधि****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****कार स्वयम् नियामक निकायहरूलाई हुने गर्छ। तर त्यसलाई न का रात्मक असर गर्ने गरि सार्वजनिक गर्ने अधिकार बोर्डलाई हुदैन।

नियामक निकायको स्वीकृति लिई नेपालको प्रचलित कानुन बमोजिम चलेका कम्पनीलाई दोस्रो बजारमा सूचिकृत अधिकार दिएको बोर्डले फेरि तिनै कम्पनीमा लगानी गर्दा होस पुर्‍याउनु पर्ने भन्नु आफैमा गलत देखिएको छ। अर्को तर्फ जो खि म यु क्त कम्पनीबाट जो गाउनु बोर्डको आफ्नै कर्तव्य हो। लगानीकर्ताका लागि जो खि म युक्त कम्पनी भए बोर्डले नै सूचीकरणबाट हटाउन सक्छ। सूचीकरणमा राखी राख्ने अनि लगानीको लागि जोखिम भन्नु आफैमा गलत हो।

संसारका कुनै पनि नियामक निकाय आफैले स्वीकृति दिएका कम्पनीमा लगानी गर्नु उचित हुँदैन भनेर भन्दैनन्। कानुनत भन्न पनि मिल्दैन। किनकि प्राकृतिक व्यक्तिलाई यो गर वा त्यो नगर भनेर निर्देशन दिनु पर्दैन। उसले कानुनले वर्जित गरेका बाहेकको सबै काम गर्न सक्छ।तर कानुनद्वारा सिर्जित प्राकृतिक व्यक्ति सरहका संघ संस्था वा कम्पनीहरु भने कानुन अनुसार मात्रै निर्दिष्ट हुन्छन्। उनीहरूले यो गर्न पाउँछन् या पाउँदैनन् भनेर कानुन मै लेखिएको हुनु पर्छ। धितोपत्र बोर्ड पनि एक संस्था हो।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

उसलाई पनि यो कम्पनी किन्न हुने वा नहुने भनेर नामै किटान गरेर बेला बेलामा सचेत गराउनु पर्छ भनेर कानुनले अधिकार दिएको हुनु पर्छ। जुन अधिकार बोर्डलाई छैन। जसले गर्दा पनि उसले नामै किटान गरेर कम्पनीहरूलाई सार्वजनिक बेइजति गराइदिनु बोर्डको अनुशासन भित्र पर्दैन।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *