हेर्नु’होस् नारायणी नदीमा हात्ती बगाउँदै छ, तर बुद्धको मुर्तीलाई कुनै प्रभाव पार्न सकेन (भिडियो सहित हे:र्नुहोस्)

भिडियो

हेर्नु’होस् नारायणी नदीमा हात्ती बगाउँदै छ, तर बुद्धको मुर्तीलाई कुनै प्रभाव पार्न सकेन (भिडियो सहित हे:र्नुहोस्)

शुक्रबार देखि परेको पानीका कारण गण्डकी, नारायणी र तिनहुँ नदीको १५ स्थानमा बाढीको उच्चजोखिम बडेको छ । यि नदीको १५ वटा क्षेत्रमा बाढीले ख’तराको तह पार गरेपछि जल तथा मौसम विज्ञान वि’भागले सतर्क रहन अ’नुरोध गरेको छ ।यस अन्तरगत रहेका सम्पूर्ण स्थानहरू यतिबेला ख’तरा’को अवस्थामा रहेका छन्।

नदी अहिलेसम्मकै ठूलो भएको छ । नदीले ख’तराको विन्दु पार गरेर धेरै माथि पुगेको हो । साँझ ९ बजे नदीको सतह १०.१ मिटर पुगेको छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो । जुन विगत ४४ वर्ष यताकै बढी थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह पुगेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

नारायणी नदी उर्लिएको हेर्न त्यहाँ विशाल जनसागर समेत पुलमा बसेर हात्तीलाई बगाइरहेको दृ’श्य हेरिरहेको छ।मानिसहरू अत्तालिँदै गरिरहेका छन्।नदीको बहाब झन्झन् बढ्दै गैरहेको देखिन्छ। अहिलेसम्मकै अत्यन्तै उग्र रुप मानिएको छ नारायणी नदीको यो बहाबलाई अहि’लेसम्मकै ठूलो मानिएको छ।त्यहाँ मानिसहरू सुर’क्षित स्थानमा जान लागिरहेको पनि देखिन्छ।

जिल्ला आपतकालीन स’ञ्चालन केन्द्रका अनुसार आज दिउँसो ४ बजेबाट पानीको वहाव बढ्दै गएको हो । केन्द्रका आनुसार नरायणी नदीमा पानीको बाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको मानिन्छ ।नदीमा पानीको वहाब वढेसँगै आज साँझ जिल्ला आप’तकालीन स’ञ्चालन केन्द्रको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।

टोलीमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सुरक्षा नि’कायका प्रमुखहरुले अनुगमन गर्नु भएको छ ।नदी बस्तिमा पस्न सक्ने क्षेत्रको अध्ययन समेत गरिएको छ ।नारायणी नदीसँगै राप्ती, रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रमा वसोवास गर्ने जन’तालाई सु’क्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।
पुरा जानकारीको लागि दिइएको लिंक मा क्लिक गरेर भिडियो हे’र्नुहोस।
#sudur media बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *