छुट्टी मनाउन घर गएका नेपाली सेना जवान प्रदीप भट्टराई मोटर साइकल दु’र्घ’टना हुँदा त्यहीँ अस्ताए

समाचार

पोखरा। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृ’त्यु भएको छ । पोखरा महानगरपालिका बडा न.२४ कास्किकोट घर भै हाल झापाको २१ नम्बर बाहीनीमा कार्यरत भट्टराई सवार मोटरसाइकल दु’र्घ’टना भएको हो । छुट्टिमा घर आएका भट्टराई लकडाउनका कारणले लामो समय घरमै बसेका र आज कार्यलयमा हाजिर हुनका लागि मोटरसाईकलबाट झापा जाँदै थिए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *