प’रपुरुष संग ला’गेर आफ्नै श्रीमानको ह’त्या

समाचार

नेकपा (मा’ओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पा’ण्डेयको ह’त्या’को मुख्य कारण प्रहरीले खु’ला’सा गरेको छ । सोमबार पाण्डेय ह’त्या’का मुख्य योज’नाकार र सं’ग’ठि’त आ’प’रा’धि’क गि’रो’ह सार्वजनिक गर्ने क्रममा प्रहरीले सो खु’लासा गरेको हो ।

प्रहरीका अनुसार पाण्डेयको ह’त्या हु’नुमा आफ्नै श्रीमती महिमा पा’ण्डेय प्रमुख दो’षि ठ’ह’रि’ए’की छिन् ।जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले प’त्रका’र स’म्मेलनमा पाण्डेयको श्रीमती महिमा पा’ण्डेयले घ’टनाका मुख्य यो’जनाका’र प्रकाश भन्ने ओम प्रकाश यादवसंग लामो समयदेखि अ’नै’ति’क स’म्बन्धमा रहेको र त्यो नै ह’त्या’को प्रमुख कारण देखिएको बताउनुभयो ।

प्रहरीका अनुसार बिगत ५ बर्ष देखि प्र’ति’बा’दी प्रकाश भन्ने ओम प्रकाश या’दवको र मृ’त’क दीपकको श्रीमती महिमा पाण्डेयको बीच भएको अ’नै’ति’क स’म्बन्धका कारण मृ’त’क’को श्रीमान पाण्डेयले थाहा पाए प’श्चा’त बि’वा’द, म’न’मु’टा’व सृ’ज’ना भई यो घ’ट’ना घ’टे’को हो ।

पछि पनि उनीहरु बीच अ’नै’ति’क सम्बन्ध कायमै रहेको, मृ’त’क’को श्रीमती पाण्डेयले नै प्र’ति’बा’दी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक श्रीमान पाण्डेलाई मा’र्ने यो’ज’ना ब’नाई बिगत २÷३ बर्ष अ’घी देखि नै श्रीमानलाई मा’र्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सु’पा’री (बै’ना) समेत लि’ए’ता पनि पटक पटक को प्र’या’स अ’स’फल भएपछि लामो नि’ग्रा’नी प’श्चात गत जेठ ५ गते ह’त्या भएको खु’ल्लमा आएको हो ।

पक्राउ गरेका व्यक्तिहरुले समेत गो’ली हा’नी घा’ई’ते बनाएर मा’र्न स’फल भएको प्रहरीको प्रा’रम्भि’क अनुसन्धानबाट खु’ल्न आएको छ ।ह’त्या’मा सं’ल’ग्न मु’ख्य प्र’तिवा’दीहरुलाई हा’त’ह’ति’या’र सहित र उक्त हा’त’ह’ति’या’र खरिद बि’क्री, ओ’सार प’सार गर्ने कार्यमा सं’ल’ग्न सबै घ’टनाका दो’षि’हरुलाई प्रहरीले स’त प्रतिशत पक्राउ गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *