एक महिना पछि अवकाश , भाेलि देखि बिदामा बस्ने तयारि : तर सधैंका लागी बिदा भए सैनिक कर्मचारी

Rochak

लेफ्टिनेन्ट (उपसेनानी) दिनेशराज पन्तको नि’धन भएको छ । भद्रकालीस्थित सैनिक कल्याणकारी कोषमा कार्यरत पन्तको हृद’यघातका कारण आज बिहान निधन भएको सैनिक स्रोतले बतायो । स्रोतका अनुसार एक महिना पछि अवकासमा जान लागेका पन्त भोलीदेखि बिदामा बस्ने तयारीमा थिए । भोलीदेखि बिदामा बस्ने तयारी गरेका पन्त आज अन्तिम दिनको ड्युटीमा थिए । पन्त नेपाली सेनाभित्र इमान्दार र कर्तब्यनिष्ठ अफिसरको रुपमा गनिन्छन । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *