यी नै हुन् प्रेमी यादव सङ्गै मिलेर आफ्नै श्रीमान दीपक पाण्डेको गो*लि हा*नि ह*त्या गर्न लगाउने श्रीमति

समाचार


प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पिस्तोलबाट गो*ली चलाई मा*र्न लगाउने श्रीमती महिमा पाण्डेय लामो निगरानीपछि हिजो घरैबाट स’मा’तिएकी छन् । जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गु’डि’रहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई रा’*उ’ण्ड गो*ली प्र’*हार भएको थियो । त्यसको ६ दिनपछि उनको काठमाडौंमा नि’धन भएको हो । प्रारम्भिक अनुसन्धानमा श्रीमती महिमा र ओमप्रकाश यादवबीच प्रेम सम्बन्ध झाँ*’गि’दै गएको खुलेको छ । उनीहरूबीचको यो सम्बन्धवारे श्रीमान दिपकले थाहा पाएका थिए । त्यही कारणले ह’त्या गर्न लगाइएको अनु*सन्धान बाट पत्ता लागेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *