गायक पशुपति शर्मालाई के भयो अचानक र गरियो अस्पताल भर्ना

भिडियो

काठमान्डौं : नेपाली लोक संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक पशुपति शर्मा एक अनि सर्जक तथा एकदमै चर्चीत लोकदोहरी गायक पनि हुन । उनको पछिल्लो समय “लुट्न सके लुट” निकै नै चर्चीत एवम् गीतका केही दृश्य र शब्दका कारण वि”वादति बनेको थियो

उक्त गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको वि”कृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको वि”कृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्य”ङ्ग्य गरेका छन् ।

त्यस्तै अहिले पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भयको छ।विश्व भरि कोरोनाको त्रा”स संगै थुप्रै मानिसहरुको मृ”त्यु भैसकेको सन्दर्भमा आफुलाई को”रोना सं”क्रमण भैसकेपछि आफ्नो दिमाख मा के के कुरा खेल्छन त रु तीनै शब्दहरुलाई जोडेर मन छु”ने गित बजारमा ल्याएकाछ्न

भि”डियो तर्फ दुर्गा पौडेलले छायांकन तथा निर्देशन दुवै पाटो सम्हालेका छन् भने नबिन घर्ति मगरले उत्कृष्ट भि”डियो सम्पादन गरेका छन्।उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छु”ने अभिनय रहेको छ। यस भिडियो गायक पशुपति शर्माकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

विश्व लगानीको दृष्टिकोणले भारत पाचौँ स्थानमा : नयाँ दिल्ली । लगानी आकर्षणको दृष्टिकोणले भारत विश्वको पाचौँ देश बनेको छ । पीडब्ल्युसि ग्लोबल सिईओ सर्वेक्षणले गरेको बिश्लेषणमा लगानीको दृष्टिकोणले भारत पाचौँ स्थानमा आएको हो । बजार बिस्तार र वृद्धिको दृष्टिकोणले अमेरिकाले पहिलो स्थान ओगटेको छ, भने चीन दोस्रो मुलुक बनेको छ । त्यस्तै जर्मनी तेस्रो स्थानमा आएको छ ,भने युरोपेली संघबाट बाहिरिएपछि बेलायत चौथो स्थानमा आएको बिश्लेषण गरीएको छ ।

सर्वेक्षणमा भारत पाँचौ स्थानमा आएको हो । विश्वका ठुला प्रमुख कार्यकारी अधिकारी (सिईओ) हरु विश्वमा आर्थिक स्थिती माथि उठ्नेप्रति विश्वस्त रहेको पनि सर्वेक्षणले देखाएको छ । आर्थिक स्थिती बृद्धि हुनेप्रति विश्वका सिईओहरुको विश्वास २४ बर्ष यताकै उच्च रहेको पनि सर्वेक्षणले जनाएको छ । यधपी, कोभिड १९ महामारीका कारण स्वास्थ्य क्षेत्रमा ठुलो त्रास बढेको छ भने साईबरसुरक्षा व्यापार क्षेत्रमा दोस्रो ठुलो त्रास बनेको सर्वेक्षणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *