ज्ञानेन्द्र शाही माथि भएको ह’मला बारे बोले रवी लामिछाने : लेखे यस्तो मन छूने स्टाटस

समाचार

शुक्रबार सुुर्खेतमा ज्ञानेन्द्र शाही लगायतका युवाहरुमाथी भएको हमला निन्दनिय रहेको भन्दै रबि लामिछानेले आक्रमण गर्ने जो भए पनि दोसीलाई कारवाहीको माग गरेका छन् । उनले आफ्नो अफिसियल फेसबुक मार्फत दोषीको कारवाहीको माग गर्दै स्टाटस लेखेका हुनु् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

उनी लेख्छन् –‘ज्ञानेन्द्र शाही लगायतका युवाहरु माथी भएको आक्रमण निन्दनीय छ । असहमति भए त्यसलाई व्यक्त गर्ने अनेकौं तरिका छन् । तर भौतिक हमला कायरता भन्दा अरु केही होइन, कारण जे होस्, जो होस्। वास्तविकता जे भएपनि अनुसन्धान गरि सार्वजनिक होस् ,दोषी जो भए पनि कारवाही होस् ।’

साथै आक्रमणमा परेका ज्ञानेन्द्र शाहीले पनि नागरिकलाई बचाउन दिन रात नभनि लागि परियो तर आज आफैलाई बचाउन सकिएन भन्दै दुःख व्यक्त गरेका छन् । उनी लेख्छन् –‘आफनो ज्यानको नै माया मारी कोभिड बाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफनो ज्यान बचाउन सकिएन सतिले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन ।

मध्यराती सुर्खेतमा हामी माथी ज्यान मार्ने हमला भो ,राजेश महत ,कृष्ण पान्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाई को ज्यान बाल बाल बच्यो धन्यवाद भगवान धन्यवाद शुभचिन्तक ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *