तपाईले हेर्न चाहेको भिडियो ,सविताको श्रीमानको पहिलो श्रीमतीकी दाजु भाउजु मिडियामा डिभोर्स दिनुको एस्तो रहेछ कारण खोले सवै नालीबेली ( भिडीयो हे,र्नुस )

भिडियो

अहिले सामाजिक संजालमा तातिएको घटना चितवनकी सबिता भण्डारीको मृत्यु प्रकरणमा अहिले अनेक पाटो हरु केलाउने क्रम जारी छ । मिडियाले अहिले यो घटनाको बिभिन्न पाटोहरु केलाएका छन। गत बैशाख ४ गते सविताको आफ्नै घरमा मृत्यु भए पछी सविताको माईति पक्षले भने यो घटना सुनियोजित हो भनेका छन् भने यतिबेला यो घटना अदालतमा रहेको छ।

घटनामा आरोपी भनिएका सबिताका श्रीमानको पहिलो श्रीमती संग डिभोर्स भएको थियो र उनले सबिता संग दोश्रो बिबाह गरेका थिए। अहिले सामाजिक संजालमा पहिलो श्रीमती संग घर परिवारको बारेमा बुझ्न निकै आग्रह पछी अहिले उक्त पहिलेको श्रीमतीको दाजु संग पहिलेको कुरा केलाउने प्रयास गरेका छन् निजगढ न्युज का पत्रकारले।

ससुरा ले बुहारी को गो प्य अ ङ्ग मा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ । परिवार भित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रो ध गरेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ ।

यद्यपि घटना निकै र ह स्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।

घटनाको प्रकृति हेर्दा आफै गरेको दे ह त्या ग होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी वि रो ध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार ग रे पछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्क ल पनि धेरैले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *