टंकीबाट पानी तान्ने क्रममा डुवेर २१ वर्षिय डिला भण्डारी को मृ’त्यु

समाचार

दाङमा पानीको ट्याङकीमा डुवेर एक युवतीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार घोराही १५ निवासी २१ वर्षिय डिला भण्डारीको आज बिहान करिव १० वजेको समयमा मृ’त्यु भएको हो ।

घर नजिकैको टंकीबाट पानी तान्ने क्रममा डुवेर उनको मृ’त्यु भएको डिएसपी रिजाले जानकारी दिनुुभयो ।मृ’तकको शवलाई पो’ष्टमाटमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको प्र’हरीले जनाएको छ । दाङको घोराही उप-महानगरपालीका-15 निवासी अम्बिकेश्वरी क्याम्पसमा BCA 3rd Semester मा अध्ययनरतगर्दै थिइन् डिला भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *