डोटीमा जीप दु’र्घटना

समाचार


डोटी ।डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दु’र्घटना हुँदा एकको मृ’त्यु भएको छ भने एक ग”म्भीर घाइ’ते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दु’र्घटना भएको हो ।

दुर्घ’टनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृ’त्यु भएको छ । यसैगरी दु’र्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह ग’म्भीर घा’इते ुभएको प्रहरीले जनाएको छ ।

घा’इतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उ’पचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अ’नियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल ख’सेको प्रहरीले जनाएको छ ।(फाइल तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *