म्यान्मारकी सुचीलाई १५ वर्ष जेल स’जाय हुन सक्ने

Rochak

काठमाडौं : म्यान्मारकी लोकतान्त्रिक नेतृ आङ साङ सुचीलाई १५ वर्षको जे’ल स’जाय हुन सक्ने देखिएको छ। बीबीसीका अनुसार सुचीमाथि सेनाले हाल सम्मकै ग’म्भीर आ’रोप लगाएका छन्। हाल सुची वि’रुद्ध भ्र’ष्टाचारको मु’द्दा अदा लतमा दायर भएको हो। सुचीले ठूलो संख्यामा घु’स लिएको आ’रोप लागेको छ।६ लाख अमेरिकी डलर घु’स लिएको भन्ने आ’रोप पुष्टि भएका उनलाई १५ वर्षको जे’ल हुनेछ। यसअघि उनीमाथि कयौं आ’रोप लागिसकेको छ। ती मु’द्दामा पनि दो’षी भए उनलाई जे’ल हुनसक्ने बताइएको छ। यस अघि उनी माथि अवै’ध रुपमा वाकी–टकी फोन खरिद गरेको, देशमा अशा’न्ति फै’ल्याएको र को’रो नाको नियम तो’डेको आ’रोप लागेका थिए।

यो पनी
काठमाडौको भाटभटेनी चोकबाट २१ वर्षीय युवक रङ्गेहात पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोड ‘फोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *