हार्दिक बधाई । प्रहरी निरीक्षक (इन्स्पेक्टर ) जस्तो गरिमामय पदमा नियुक्त हुन सफल भएकोमा।।

समाचार

काठमाडौं । Inspector Sangita_pandey जी प्रहरी निरीक्षक जस्तो गरिमामय पदमा नियुक्ति हुन सफल भएकोमा हजुरलाई हार्दिक बधाई,एंव सफलताको शुभकामना । प्रहरि निरीक्षक को नतिजा मा उहाँले नाम निकाल्न सफल हुनु भएको हो ।

यो पनी
दीपक मनाङेलाई भेट्न पुगेका गुण्डा नाइके गणेश लामा पोखराबाट प्र’हरी नियन्त्रणमा
गण्डकी प्रदेशका सांसद् दीपक मनाङेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्र’हरीले नियन्त्रणमा लिएको छ।

कांग्रेस नेता समेत रहेका लामालाई ‘सोधपुछका लागि’ प्र’हरीले नियन्त्रणमा लिएको हो। विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्र’हरीले प’क्राउ गरेको हो।

लामालाई प’क्रा’उ गरी इलाका प्र’हरी कार्यालय बैदाममा सोधपुछका लागि राखिएको छ। डिएसपी तथा प्रवक्ता सुवास हमालले लामालाई सोधपुछका लागि ल्याइएको बताएका छन्।

मनाङेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कविहीन भएका थिए। मनाङे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित थिए।

मनाङेको मतले विपक्षीको सरकार बन्‍ने निश्चित भएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वा’सको मत नपाएपछि प्रदेश सरकार ढलेको छ।

बिहीबार भएको मतदानमा गुरुङको पक्षमा २७ मत परेको हो। विपक्षको ३० मत परेको सभामुखले जानकारी दिएका हुन्। यससँगै गुरुङ पदमुक्त भएका छन्।

आजको प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित भएका थिए। ५७ सांसदले मतदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *