एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता

समाचार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।

यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।

डरलाग्दो प्रयाँक गरेपछि शिशिर भण्डारीले आफ्नी श्रीमती र बहिनीलाई यस्तो खतरनाक सजाय दिए (भिडियो हेर्नुस)
शिशिर भण्डारी इन्टरटेनमेन्टको अर्को भिडियोमा शिशिर भण्डारीले आफ्नी श्रीमतीलाई प्रयाँक गरे बापत सजाय दिएका छन् । अघिल्लो भिडियोमा शिशिर घरबाट टाढा रहेका बेलामा श्रमितीले तपाईको गोजीमा झुम्का भेटियो भन्दै झुक्काएकी थिइन् । यस भिडियोमा शिशिर पर्साबाट फर्किए लगत्तै श्रीमतीलाई बेसार पानी खुवाएर यस्तो सजाय दिए । दर्शकहरुले उनीहरुको पारिवारिक भ्लगहरु निकै रुचाईरहेका छन् र धेरैले अझै रमाईलो भिडियोको माग गरिरहेका छन् ।

शिशिरले बहिनीलाई भने कुखुरा बन्ने सजाय दिए । शिशिरले दिएको सजायबाट श्रमिती पिडामा परिन् । लकडाउनको समयमा शिशिर र उनको श्रमितीको भिडियोहरु हेरेर दर्शकहरुले रमाईलो गरिरहेका छन् । शिशिर पनि समाज सेवासँगै रमाइृला भ्लगहरु बनाउनमा व्यस्त छन् । यस्रबिच उनी इन्ट्रा फाउन्डेसको सहयोग बाँड्नका लागि पर्सा जिललामा गएका थिए । पर्सा जिल्ला पुग्दा नै शिशिरलाई श्रीमतीले प्रयाँक गरेकी हुन् ।

शिशिर सँगै नायक रमित ढुँगाना र दिलिप रायमाझी पनि थिए । यस अगाडिको भिडियोमा शिशिर र श्रीमती इकुको आश्रममा पुगेर खाद्यान्न् सहयोग गरेका थिए । इकुले आफ्नो र नानीहरुको यो समायमा रहेको समस्या बताएका थिए । शिशिरले श्रीमती र बहिनीलाई सजाय दिदा हेर्नु के भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *