सडकभरि ड्राईभरहरु- घेरे प्रहरी: बर्दीको दा’दागिरी अति भो भन्दै धर्नामै बसे, DSP भन्छन् दुख दिएको छैन

समाचार

सडकभरि ड्राईभरहरु- घेरे प्रहरी: बर्दीको दा’दागिरी अति भो भन्दै धर्नामै बसे, DSP भन्छन् दुख दिएको छैनसडकभरि ड्राईभरहरु- घेरे प्रहरी: बर्दीको दा’दागिरी अति भो भन्दै धर्नामै बसे, DSP भन्छन् दुख दिएको छैन

यो पनि पढ्नुहोस।
राजनीतिक परिस्थितिले सुरक्षा चुनौती आउन सक्ने सेनाको विश्लेषण
२३ जेठ, काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ ।कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताए ।

परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भनेका छन् । उनले सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको पनि बताए । थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने पनि बताएका छन् । उनले भने, ‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको छ

सोही अवसरमा थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको पनि जानकारी दिए । कार्यकाल सकिन तीन महीना बाँकी रहँदै उनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् । अन्तिम एक महीना विदामा बस्ने परम्परा अनुरुप त्यसअगावै नेतृत्व हस्तान्तरणलाई निष्ठापूर्वक र विस्तृतरुपमा गरिने थापाले बताए ।सेनामा रथी प्रभुराम शर्मा थापाको उत्तराधिकारी बन्ने लाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *