यी ५ जना युबकहरुले गरे सोच्नै नसकिने यस्तो कार्य ….प्रहरी पनि परे जिल्ल (भिडीयो सहित)

समाचार

यी ५ जना युबकहरुले गरे सोच्नै नसकिने यस्तो कार्य ….प्रहरी पनि परे जिल्ल (भिडीयो सहित)
यी ५ जना युबकहरुले गरे सोच्नै नसकिने यस्तो कार्य ….प्रहरी पनि परे जिल्ल (भिडीयो सहित)
यी ५ जना युबकहरुले गरे सोच्नै नसकिने यस्तो कार्य ….प्रहरी पनि परे जिल्ल (भिडीयो सहित)
धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आ क्र मण ग रि तो ड फो डमा सं लग्न भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा १० जना संलग्न भएका थिए । ती मध्ये पक्राउ परेका मुख्य आ रो पीहरु ५ जनाहरुलाई आज जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिकसमेत गरेको छ ।पक्राउ पर्नेहरुमा घटना मुख्य आ रो पी हरु धरान ४ का ३० बर्षीय बसन्त राई र धरान १५ का ३२ बर्षीय रेगन लिम्बुले हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा आ त्म सम र्पण गरेका थिए । दुवैलाई धनकुटाले आज धरान पठाएको थियो । ती बाहेक धरान ५ का २४ बर्षीय बिक्रम राई, धरान ३ का २७ बर्षीय सिजन राई र धरान ४ का २६ बर्षीय कालु भन्ने सरोज लिम्बु जेठ १८ गते नै पक्राउ परिसकेका थिए । उनीहरुलाई धरान ५ देउरालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रहरीका अनुसार मुख्य आ रोपी रेगन र वसन्तलाई पक्राउ गर्न १ नम्बर प्रदेश प्रहरी ब्युरो र मोरङ, तेह्रथुम, धनकुटाको प्रहरीकोसमेत मद्दत लिएर खोजी गरिएको थियो । उनीहरु दुवै जना धनकुटाको छथर पोखरी ४ बञ्चरे एरियामा लुकेर बसेको सुचना पाएपछि धरानबाट प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा प्रहरी टोली सर्च गर्न पुगेको थियो । धनकुटा प्रहरीको समेत सहयोग लिएर प्रहरीले ४ दिनसम्म उनीहरुलाई खोजी गरेको थियो ।

प्रहरीले चारैतिरबाट सर्च गरिरहेको र उम्कन सक्ने अवस्था नभएपछि उनीहरुले हिजो जनप्रतिनिधि र आफन्तसहित जिल्ला प्रहरी कार्यालय धनकुटामा आ त्मस र्मप ण ग रे का थिए । उनीहरुविरुद्ध जिल्ला अदालत सुनसरीमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्या न मा र्ने उद्योगमा मु द्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *