मन रू’वाउने घ’टना,जब आफ्नो डेढ महिनाको बच्चा अँगालोमा च्या’पेर आमा रेल्वे ट्र्या’कमा ल’ म्प’ सार परेर सुतिन् त्यसपछि जे भयो….

Rochak

नेपानगरमा सबैलाई स्त’ ब्ध बनाउने घ टना घटेको छ । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल बिहान ११:३० बजे स्टेशनमा आएर रोकेको थियो ।

त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्र्याकमा गएर सु तिन् ।

जुन ट्र्कमा करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरुको माथिबाट कु’ द्यो । तर, अचम्मको कुरा के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चो’ टसम्म लागेन ।

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीया महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो.साजिदसँग विवाह गराउन खोजेकी थिइन् ।

पहिलेको श्रीमानले उनलाई या तना दिएपछि स म्बन्धवि च्छेद गरेर माइतमा बस्दै आएकी थिइन् तबसुम । र, ज बरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने ष’ ड्य’ न्त्र थाहा पाएपछि आफू निकै त’ ना वमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करिब दुई महिनाअघि उनले देहत्कोयागको प्रयास पनि गरेकी थिइन् । तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । हिले उनलाई सखी सेन्टरमा राखिएको छ ।भिडियो हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *