भारतको सेनिटाइजर उत्पादक कम्पनीमा भी’षण आ’गला’गी: १४ जनाको मृ’त्यु

समाचार


भारतको महाराष्ट्र राज्यको पुणेस्थित एक केमिकल फ्याक्ट्रीमा आ’गला’गी हुँदा १४ जना कामदारको मृ’त्यु भएको छ । अरु केही मानिस हराइरहेका छन् ।सोमबार साँझ सेनिटाइजर उत्पादक कारखानामा भीष’ण आग’जनी भएको हो । कारखानामा भी’षण आ’गला’गीको भिडियो समेत केही बेरमै सामाजिक सञ्जालमा भाइ’रल बनेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार त्यहाँ ३७ जना कामदार कार्यरत थिए । घ’टनास्थलबाट २० जनालाई सकुशल उद्वा’र गरिएको भारतीय मिडियाले जनाएका छन् । साथै १४ जनाको श’व कारखानाबाट निकालिएको छ ।

कम्पनीका अधिकारीहरुका अनुसार कम्तिमा १७ जना कामदार आ’गला’गीको घ’टनापछि हराइरहेका छन् । घ’टनापछि ठूलो संख्यामा सु’रक्षाकर्मी तथा अग्नि नियन्त्रक टोली त्यहाँ पुगेको थियो । हाल आ’गो निय’न्णत्रमा रहेको बताइएको छ । साथै हराइरहेका कामदारको खोजी कार्य जारी छ । घट’नाबारे पूर्ण विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *