उत्तर कोरियाले लगायो विदेशी फिल्म, भाषा र पहिरनमा प्र’तिबन्ध !

Rochak

प्योङआङ । उत्तर कोरियाले बाह्य सांस्कृतिक प्रभावबाट आफूलाई मुक्त राख्न कडा कानून लागु गरिएको घोषणा गरेको छ । नेता किमजङ उनले ‘प्र’तिक्रियावा’दी सो’चविरुद्ध’ भन्दै यस्तो नियम ल्याएको जनाएका छन् ।

बीबीसीका अनुसार उत्तर कोरियाले विदेशी फिल्म, पहिरन, विदेशी भाषा बोल्न प्र’तिबन्ध लगाइएको जनाएको छ ।डेली एनके सो नामक संचारमाध्यमले विवरणबारे अन्तर्राष्ट्रिय संचारमाध्यमलाई जानकारी गराएको छ ।

प्रधान सम्पादक ली साङ योङले भनेका छन्, ‘यसमा कुनै कामदारलाई आरोप लागेमा उद्योगको प्रमुखलाई सजाय हुनसक्ने र कुनै बालक स’मस्याकारी भएमा अभिभावकलाई सजाय हुनसक्ने भनिएको छ। उत्तर कोरियाले प्रोत्साहन गरिरहेको एकअर्काको निरीक्षण गर्ने सिद्धान्तलाई यसले अँ’गालेको देखिन्छ।’

गत वर्ष उत्तर कोरियाबाट भाग्न सफल थोरैमध्ये एक चोई जङ-हुनले भने- ‘जति असहज समय हुन्छ त्यति नै कडा नियम का’नुन र स’जाय हुन्छन्।’ ‘मनोवैज्ञानिक हिसाबले जब तपाईँ ट’न्न खाएर दक्षिण कोरियाली चलचित्र हेर्नुहुन्छ, त्यो मनोरञ्जन हुन्छ। तपाईँसँग खानेकुरा छैन र बाँच्न सङ्घर्ष गरिरहनु भएको छ भने त्यसले आ’क्रोशित बनाउँछ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *