युरोप छोडेर नेपाल रोजेका बिदेशीको कथा – नेपाली केटा पाउदा युबती मख्ख युवा कमाउछ्न लाखौं(भिडियो)

भिडियो

नेपाल आफैंमा सुन्दर अनि सम्भावानाले भरिपूर्ण भए पनि यहाँका युवाहरु विशेदिन अझै बाध्य छन् । स्वदेशमै भने जस्तो राजगारी पाउन नसक्दा बर्षेनी लाखौं युवा शक्तिहरु विदेशिरहेका छन् । जसको कारण अस्थिर राजनितिक अवस्था र विकाशिल देश । त्यसो त नेपालीहरु परदेशमा पसिना बगाउन थालेको धेरै बर्षा भईसक्यो । तर नेपालमा पसिना बगाउँदै गरेका विदेशीहरु पनि यहाँ कम छैन । त्यसको गतिलो उदारण हो चार्ली बाबा ।

सुरुमा गाईपालनबाट कृषिमा हात हालेका चार्ली अहिले भने तरकारी खेती गर्छन् । साथै देश विदेशमा पाइने विभिन्न जातका फलफुलका बोटविरुवाहरु पनि बेच्ने गर्छन् । यिनी एक उदाहरण मात्र हुन् अन्य थुप्रै विदेशी नागरिक छन्, जस्ले नेपालमा बसेर राम्रो पैसा कमाउँछन् ,तर नेपाली भने यहाँ केही हुँदैन भन्दै विदेश जान्छन् ।हेरौं यो भिडियो/

Leave a Reply

Your email address will not be published. Required fields are marked *