संक्रमितको संख्यामा उल्लेखित रुपमा क’मी ! हार्दिक बधाई : नेपालमा आज ६९५१ जनाले को’रोना जितेर घर फर्के ! “यस्तो छ आजको पुर्ण विवरण”

प्रमुख समाचार

संक्रमितको संख्यामा उल्लेखित रुपमा कमी ! हार्दिक बधाई : नेपालमा आज ६९५१ जनाले कोरोना जितेर घर फर्के ! “यस्तो छ आजको पुर्ण विवरण”
काठमाडौं । नेपालमा आज ४ हजार ४७२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ६ हजार ९५१ निकाे भएका छन् ।

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना ‘ भाइरस सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमण क्त भएका छन् भने ९२ जना संक्रमितको मृ’ त्यु भएको छ ।

अहिले ८५ हजार ५४४ जना संक्र’ मित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण भएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई सं’ क्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृ’ त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *