भर्खरै आयो यस्तो सबैको मन रूवाउने खबर… हर्नुस्

समाचार

काठमाडौं – यतिबेला बिश्व कोरोनाकाे महामारीले हल्लाइरहेकाे बेला नेपालमा पनि संक्रमितकाे सँख्या बढिरहेकै र मृत्यु समत भैरहेकाे समाचार सुनिरहेकै छाै । उसो र मानिसको जिन्दगी बचाउने डाँकटरहरूकाे मृत्युको खबरले मन स्थिर रहनै सक्दैन रहेछ । यो महामारीमा डाक्टर नै संक्रमित हुनुले त कति अप्ठेरो पार्छ भने भगवानका अर्को रूप भनिने डाक्टरकै मृत्युले सन्नाटा छाउनु ठुलो कुरै भएन ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

यस्तै महामारीकाे चपेटामा परेर नेपालकै एक बरिष्ठ डाक्टर भगवानको प्यारो हुनुभएकाे छ । बिरामी भगवान भनिने डाक्टरलाइ नै भगवानले उठाउनु भएको छ । उहाँ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ को संक्रमणबाट निधन भएको छ । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्पतालमा निधन भएको पुष्टि गरे । डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो ।

अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेका थियो । डा. सुवेदी इमाडोल ललितपुरका हुन् । उनी बंगलादेशमा पढेका एक सशक्त र होनाहार डाक्टर लगायत अभिभावक पनि हुन् ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

उहाँ मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ को संक्रमणबाट निधन भएको छ । डाक्टर नै संक्रमित हुनुले त कति अप्ठेरो पार्छ भने भगवानका अर्को रूप भनिने डाक्टरकै मृत्युले यतिबेला नेपाली आकाशमा डाक्टरहरूकाे मनस्थिति गिर्न सक्ने अवस्था रहनेछ । फेरि पनि भन्छाै भगवान जस्ता डाक्टरहरू मूर्ति जस्तै अटल बनेर रहनुहाेला ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *