घले दम्पत्तिले नेपाललाई दिए तीन करोडको स्वास्थ्य सामाग्री

समाचार

काठमाडौं। गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका को’रोना संक्रमितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका को’रोना संक्रमितको उपचारका लागि २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । फाउण्डेसनले गत वर्ष को’रोना प्रभावितको सहयोगका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो।

योसमेत फाउण्डेसनले को’रोना संक्रमणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ ।को’रोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले बिभिन्न खोप उत्पादक कम्पनी, को’भ्याक्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनकी निर्देशक जमुना गुरुङले को’रोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबो’ध गरेर यो रकम सहयोग गर्न लागेको बताइन्। अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा आपतकालीन सहयोग स्वरुप २ सय २० कन्सन्ट्रेटर हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।

LIHATLAH INI
Mgid
Mgid

Chrissy Metz’s Transformation: Details Of Her Weight-Loss Journey
Limelight Media

10 Most Influential First Ladies For Global Issues
Limelight Media

The Most Dangerous Insects In The World
Brainberries

How Lovely Different Chicken Can Look As Couples
Brainberries
फाउण्डेसनले यसअघि नेपालले भो’गेका ठूला विपद्हरु जस्तै म’हाभूकम्प, ना’काबन्दी, बा’ढीपहिरो लगायतका संकटमा नेपाललाई सहयोग गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *