(भिडियो हेर्नुहोस)पुरुषभन्दा राम्रो काम गर्छन् महिला मिस्त्री सम्मान स्वरुप सेयर गरौ !

Rochak

पोखरा – कामको खोजीमा धेरै नेपाली दिदीबहिनी विदेश गएका छन्। राम्रो काम पाइने प्रलोभनमा परेर विदेश गएका धेरै दिदीबहिनीले रोजगारका क्रममा कठिन जिवन बाँच्न बाध्य भएका समाचार आइरहेका छन्। यस्ता समाचार आइरहेपनि कामको खोजीमा नेपाली युवतीहरु विदेश जाने क्रम भने रोकिएको छैन्। यतिबेला कोरोना कहरले वैदेशिक रोजगारमा रहेका धेरै युवायुवती बेरोजगार भएर देश फर्कने प्रतिक्षामा छन्।देशमा बेरोजगारी बढेको छ। कोरोनाकाबीच पनि युवायुवती विदेश जान लाइनमा छन्। नेपालमै घर बनाउने, प्लास्टरर, प्लम्बीङ, टायल बिच्याउने, फनिचर लगायतका काममा नेपाली मजदुरको अभाव छ। यस्ता काममा भारतीय मजदुरको बाहुल्यता रहेको छ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *