राउटे यु’वतीमाथि गरेको घि’नलाग्दो भिडियो बाहिरियो, दो’षीलाई कडा का’रबाहीको माग !!!

Uncategorized

राउटे यु’वतीमाथि गरेको घि’नलाग्दो भिडियो बाहिरियो, दो’षीलाई कडा का’रबाहीको माग !!!
सेयर
काठमाडौँ : दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको युव’तीमाथि दु’र्व्यवहार गर्नेलाई कडा का’रबाहीको माग गरेको छ । गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै दो’षीमाथि कडा का’रबाहीको माग गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा. ११ मा आँपसोती जनैघाठस्थित भेरी नदी किनारमा बस्दै आएका रा’उटे समुदायको यु’वतीसँग होटेलमा बन्द कोठामा अ’श्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रति ग’म्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष खेमराज ओलीद्वारा जारी विज्ञप्तिमा सोही वडा ९ का चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटेल संचालक विनोद पुनलाई घ’टनाको वास्तविकता छानबिन गरी कानुनको दायरामा ल्याई हदसम्मको कारबाही गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *