पश्चिमा विदेशी पर्यटहरूबीच गुणस्तरीय गॉ’जाका कारणले नेपाल विश्वमा चिनिएको हो : भिम उपाध्याय

समाचार

पश्चिमा विदेशी पर्यटहरूबीच गुणस्तरीय गॉ’जाका कारणले नेपाल विश्वमा चिनिएको हो : भिम उपाध्याय
सेयर
भिम उपाध्याय फेसबुकमा लेख्नुहुन्छ :

नेपाल वि’श्वमा यसरी चिनिएको हो।

१. प्रथम र दोश्रो विश्व’यु’द्ध बहादुरीसाथ ल’डे’र विजेता बनेका गोरखा सेनाका कारणले,

२. पश्चिमा विदेशी पर्यटहरूबीच गुणस्तरीय गॉ’जा’का कारणले,

३. आधा अर्ब हि’न्दू स’ना’त’नी शि’व’मा’र्गी’हरू माझ तिनका कू ल दे व ता प’शु’प’ति’नाथका कारणले।

४. आधा अर्ब हि’न्दू स ना त नी वै’श्ण’व’मा’र्गीबीच तिनका कु’ल’दे व ता मु’क्ति’ना’थका कारणले,

५. डेढ अर्ब बु’द्ध’मा’र्गी बीच बु’द्धको जन्मस्थल लुम्बिनीका कारणले।

– यी हाम्रा शा:स्वत महान श्रोतहरू हुन्।

नेपाललाई बिश्वमा कसले चिनायो?

१. गोरखा सेनाले,

२. जंगबहादुर रा’णाको युरोप बेलायत र फ्रान्सको महिनौँको लामो भ्रमणले,

३. सगरमाथाको पहिलो आरोही हिलारी र तेन्जिंग शेर्पाले,

४. स्वीस भूगोलबिद् टोनी हेगनले,

५. नेपाली भूगोलबिद डा हर्क गुरूङले।

– यी महान ब्यक्तिहरूप्रति नमन।

(लेखक भिम उपाध्याय नेपाल सरकारका पुर्वसचिव हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *