कल्पना र प्रदिप यसरी धुरुधुरु रोएको पहिलोपटक हो ,कतिसम्म पीडा रहेछ (हेर्नुस् भिडियो सामाग्री )

भिडियो

कल्पना दाहाल र प्रदिप रोक्का जो अहिले पछिल्लो क्रम दोहोरि च्याम्पियनमा गएसगै चर्चाको शिखरमा छन्। उनी एकदमै सरल सुशिल र लोकभाका प्रतिको स्नेह र उतिकै मीठो गायनका कारण उनी नेपाली दाजुभाई तथा दिदिबहिनीको मनमा छोटो समयमानै सर्वाधिक बस्न सफल भइन् ।

कल्पना दाहाल जस्को दाजु बितेको एक बर्ष मात्रै बित्दैछ ।त्यतिकैमा अहिले कल्पनाकि आमा बिराम परेर कलेपना झनै पिडामा छिन् ।आमाको उपचारमा १५ लाख लागेको र अझै ११ लाख तिर्न बाकि रहेको बताउछिन् कल्पना ।उता प्रदिपको समस्या पनि सानोतिनो छैन् सानैमा बुवा बितेपछि घरको मुख्य मान्छेनै नभइसकेपछि आफुले निकै नै कष्टकर जिवन बिताएको बताउँछन् ।

प्रदिपले सानो छदा आमाले हलो तानेको र आफू सानै भैरहदा सहरा समेत दिन नसकेको उता बुवा नभैसकेपछि आफू पढाइमा अब्बल भएपनि निरन्तर्ता दिन नसकेको बताउछन् उनी ।कल्पना र प्रदिप आफ्नो संघर्षको कथा सम्झिदै धुरुधुरु रोए ।

मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।उनि आफ्नो दुख बेदनालाई किनारमा राखेर आफ्नो यथार्थलाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।उनी अहिले सामाजिक संजाल टिकटकभरि एकदमै भाइरल छिन् ।

हेर्नुस् पूरा भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *