‘त्यति बेलै म’र्न पाएको भए हुन्थ्यो’

Rochak

चितवन बाँदरमुढे घ’टनामा अयोध्यापुरी गणेशगन्जकी विष्णु विकको दा’हिने खु’ट्टा भाँ’च्चियो। दाँत झ’र्‍यो। टाउकोमा चो’ट लाग्यो। त्यसकै असरका कारण उनी काम गरेर खान नसक्ने भएकी छन्। माइत जान बस चढेकी विकको साथमा १४ महिनाकी छोरी सुस्मिता थिइन्। सुस्मिताको खुट्टा, ढाड, टाउको दु’ख्ने, आँखामा स’मस्या छ। उनको शा’रीरिक र आर्थिक दुवै अवस्था कम’जोर छ। कसैले १६ वर्षअघिको उ’क्त घट’नाबारे सोधे आफूले भोगेको पी’डाले उनी आ’क्रोशित हुन्छिन्। ‘त्यति बेलै म’र्न पाएको भए यो अवस्था त देख्न पर्थेन’, उनले भनिन्, ‘पृथ्वीलाई भा’र भैयो। न बाँ’च्न सकेको छु न म’र्न।’

न्याय र क्ष’तिपूर्ति उनको माग रहेछ। उनीजस्तै पी’डित राजनीतिक दलहरूले अनेक बहाना गरेर आफ्ना मागको सुनुवाइ नगरेको बताउँछन्। बरु उल्टै घृ’णा र उपेक्षा गरिएको गुनासो उनीहरूले गरेका छन्। अधिकांश घा’इते काम गरेर खान नसक्ने अवस्थामा छन्। उनीहरूले उपचार ख’र्चसमेत पाएका छैनन्।माडीकी मनकुमारी क्षेत्रीसँगै वि’स्फोटमा परेका थिए आशिष क्षेत्री। ५२ वर्षीया मनकुमारी कान नसुन्ने भएकी छन्। उनको ढा’ड र टा’उकोमा स’मस्या छ। आशिष ११ कक्षामा पढ्छन्। प्रहरीमा भर्ती हुन जाँदा घा’उको दा’ग देखाएर फालिए। उनका बुवा तिलकबहादुर क्षेत्रीले पी’डितले न्या’य नपाएको बताए। औ’षधोपचार र छोरोका पढाइका लागि खर्च जुटाउन नसकेको उनको भनाइ छ। पी’डितले न्या’य मागेको १६ वर्ष पूरा भयो। तर, सुनुवाइ भएको छैन।

उनीहरूले दो’षीलाई कारबाही हुनुपर्ने, घा’इतेको उपचार गरिनुपर्ने, क्ष’तिपूर्ति दिनुपर्ने, जीविकोपार्जनको आधार बनाइदिनुपर्ने माग गर्दै आएका छन्। सुनुवाइ नभए पनि न्याय पाउने आसमा कुरा उठाउन छोडेका छैनन्। घ’टनाका पी’डितले बाँदरमुढेपीडित सं’घर्ष समिति बनाएर सं’घर्ष जारी राखेका छन्।(आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *