हातमा सर्प जस्तो यो के भयो यस्तो ,यो कस्तो रोग लाग्यो ,कठै बिचरा (हेर्नुस् भिडियो )

भिडियो

कति धेरै कहालिलाग्दो कथा छ यो सुन्दा मात्रै पनि एकदमै दुख अनुभव हुन्छ ।आफ्नो बुजाको उपचारका निमित्त आफ्नो काखको सानो छोरो पिताको उपचार गर्न भन्दै घर बनाउने काममा लागिपर्छन् ।दुख पनि दुखिलाई नै झनझन थुपारेको देख्दा बहुतै दुख लाग्छ अनि भगवान् छन् या छैनन् त्यस्मा नि शंका लाग्छ ।

लगभक ९ बर्षमा करिब १२ सय चोटि अस्पताल धाएको उनकै श्रीमती बताउछिन् ।बिराम जो हुन् उनका दुबै मृगौला फेल छन् ।सर्लाहिबाट आएका उनिहरुको उपचारकै क्रममा सबै पैसा सकिसक्यो ।पीडा त्यति मात्रै कहाँ होर फिस्टुला बढेर हातको समेत एकदमै दयनीय अवस्था छ ।अप्रेसन गर्नुपर्नेमा चिकित्सकले जोड दिएपनि आफुसग आर्थिक अभाव भएको कारणले गर्न नसकेको उनी बताउँछन् ।

नरबहादुर तामाङ अहिले जीवन र मृ`त्युसग जुधिरहेका छन् ।आए स्रोत बिल्कुल शून्य बराबर नै भइरहदा सो परिवारले एकदमै दुखको जीवन बेथित गर्न बिवस छन् ।हातमा सर्पको काचुलिजस्तै नै भएको छ फिस्टुला बिग्रिएर ,छिटै अप्रेसन नगरे ज्यान तलमाथि हुनसक्ने समेत चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *