भारतका चर्चित अभिनेता दिलिप कुमार अस्पताल भर्ना

समाचार


भारतका चर्चित अभिनेता दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको छ । आइतबार बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि उहाँलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो।

बिहान ८ बजेतिर स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिए पनि अहिले स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

ज्या’न बचाउन ट्वाइलेटमा लुक्दा पनि ढोका फोडेर कु’टे,२ तलाबाट हाम फाल्दा बचियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *