राउटेनी युवती’लाई ल’लाई, फ’काई होटलमा ल’गेर भिडियो बनाउदै दु’र्व्य’व’हार ! (भि’डियो सहित)

भिडियो

पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुक’मा भा’इर’ल’नै भए’का राउटे समुदाय’का यु’वती’हरु मा’थी दु’व्र्य’व’हा’र हुन थाले’को छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे यु’वती दुव्र्य’व’हा’र’को सि’का’र भए’का हु’न । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

राउटे समुदायमा पुगेका युवाहरुले टिकट, भिडियो बनाउने भन्दै प्रलोभनमा पारेर राउटे युवतीहरु टाढा टाढा जंगल–हो’टल’मा पु¥याएर दु’व्र्य’व’हा’र ग’र्ने ग’रे’को गु’ना’सो छ । मा’द’क प’दा’र्थ’को कु’ल’त’मा परे’को रा’उ’टे समुदाय’का यु’व’ती’हरु अ’सु’रक्षित ब’ने’का छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

स्थानीय दुई युवा’ले मा’द’क प’र्दा से’वन ग’री, उनीहरुलाई समेत मा’द’क प’दा’र्थ खु’वा’एर एक होटल’मा दु’व्र्य’व’हा’र गरे’को भिडियो सामाजिक सञ्जाल’मा भा’ई’र’ल भ’ए’को छ । जेष्ठ २३ गते आइतबार विहा’नै उ’क्त भि’डि’यो फे’स’बु’क, यु’टुव र टिकटक’मा भा’ईर’ल भएको हो ।

पहिचान नखुलेका एक अधवैशे यु’वा’ले नि’र’व स्त्र भ’ए’र होटल’मा मा’द’क प’दा’र्थ से’व’न ग’रे’कै ताल’मा रा’उटे यु’व’ती’लाई श्री’म’ति भन्दै सं’वे’द’न” ‘शि’ल अं’ग’ह’रु’मा छा’म’छु’म पारेको भिडि’यो सार्व’जनिक भएको छ । उनीहरुलाई सामु’हिक रु’प’मा दुई जना पुरुष’ले मे’रो ग’ल’फेन्ड, मे’रो बु’ढि भ’न्दै सं’म्वे’द’न’शि’ल अं’ग’ह’रु’मा छु’ने र च’ला’उ’ने गरे’को भिडि’यो स’मे’त बा’हि’र आए’को छ ।

राउटे चेलीहरु’लाई ती दुई पुरुष’ले ल’ला’ई, फ’का’ई होट’लमा ल’गे’र म’दि’रा स’मे’त खु’वा’ए’र ल’ठ्ठ पा’रे’को भि’डि’यो’मा प्र’ष्ट देखिन्छ । भिडियोमा देखिए’को हो’टल मे’ह’ल’कु’ना’कै र यु’वाह’रु स्था’नी’य हुन सक्ने अ’नुमान गरिएको छ । यस विषयमा यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने कुनै पनि जानकारी नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक ९डिएसपी० राम प्रसाद घर्तीमगरले यस बारेमा कुनै जानकारी प्राप्त नभएको र के रहेछ घ’ट’ना’को अनु’सन्धा’न हुने बताउनुभयो ।

लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं।११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका थिए । भिडियो सामाजिक सञ्जाल’बाट सा’र्वजनिक भएप’छि स्थानीय युवाहरु’ले त’त्का’ल अ’नुसन्धा’न गरी का’रवा’ही’को मा’ग ग’र्दै सामाजिक सञ्जा’लबा’ट आ’क्रो’श पो’खे’का छ’न् ।

राउटे युवतीहरु माथी’को दु’व्र्य’व’हा’र ज’घ’न्य अ’प’रा’ध भ’एका’ले तत्का’ल अ’नुन्धा’न ग’री ह’दै’सम्म’को का’र’वा’ही ग’र्न मा’ग ग’रि’ए’को छ । ‘राउटे समुदायका युवातीहरुला’ई भिडियो बना’उ’ने प्र’लो’भ’न’मा हो’टल सम्म पुराउने र होटल’मा मा’द’क प’दा’र्थ से’व’न ग’रा’ए’र दुव्र्य’व’हा’र ग’र्ने गरेको गु’ना’सो पटक पटक पहिले पनि आएको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *