अस्ट्रेलियामा नेपाली युवा-युवती भन्छन, ‘लिभिङ टुगेदर धेरै राम्रो हुँदोरै छ’

मनोरंजों

लिभिङ टुगेदरको संस्कार सुरू गरेको अष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् । यो संस्कार सहज र खर्च कम गर्नका लागि विद्यार्थीहरूले अपनाएको बाटो थियो ।लिभिङ टुगेदरसँगै सम्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए ।

तर, यसलाई एकथरीले विभिन्न ठाउँमा विकृतिका रूपमा विकास गरेका छन् । यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ ।तर, सहजताभन्दा शारिरीक सम्बन्ध, भावनात्मक धोका र अपराधलाई पनि लिभिङ टुगेदरले निम्तो दिन थालेपछि मिश्रित धारणा बन्न थालेको छ ।

अष्ट्रेलियामा बसेका कतिपय नेपाली महिला लिभिङ टुगेदरलाई समझादरी र सकारात्मक बाटोबाट प्रयोग गरे राम्रो हुने भन्छन् ।राम्रोसँगै विकृति पनि बढेका कारण कतिपयले यसलाई नकारात्मक दृष्टिमा पनि राखेका छन् । राम्रोका लागि भए गज्जब र नराम्रोका लागि चाहिँ प्रश्रय गर्न नहुने धारणा पनि कतिपयले राखेका छन् ।

लिभिङ टुगेदरको संस्कार सुरू गरेको अष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् । यो संस्कार सहज र खर्च कम गर्नका लागि विद्यार्थीहरूले अपनाएको बाटो थियो ।लिभिङ टुगेदरसँगै सम्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए ।

तर, यसलाई एकथरीले विभिन्न ठाउँमा विकृतिका रूपमा विकास गरेका छन् ।यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ ।तर, सहजताभन्दा शारिरीक सम्बन्ध, भावनात्मक धोका र अपराधलाई पनि लिभिङ टुगेदरले निम्तो दिन थाले पछि मिश्रित धारणा बन्न थालेको छ ।

अष्ट्रेलियामा बसेका कतिपय नेपाली महिला लिभिङ टुगेदरलाई समझादरी र सकारात्मक बाटोबाट प्रयोग गरे राम्रो हुने भन्छन् ।राम्रोसँगै विकृति पनि बढेका कारण कतिपयले यसलाई नकारात्मक दृष्टिमा पनि राखेका छन् । राम्रोका लागि भए गज्जब र नराम्रोका लागि चाहिँ प्रश्रय गर्न नहुने धारणा पनि कतिपयले राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *